जनरल फाइनान्समा भिम उदास र रोबिन्द्र श्रेष्ठ सञ्चालक नियुक्त

<p>काठमाडौं, १७ जेठ । जनरल फाइनान्समा भिम कृष्ण उदास र रोबिन्द्र प्रसाद श्रेष्ठ सञ्चालकमा नियुक्त भएका छन् । जेठ ११ गतेदेखि नै दुबैजना फाइनान्सको सञ्चालकको रुपमा कार्यरत रहेको नेप्सेले जनाएको छ ।</p>

General-Finance-Corporation-150x114काठमाडौं, १७ जेठ । जनरल फाइनान्समा भिम कृष्ण उदास र रोबिन्द्र प्रसाद श्रेष्ठ सञ्चालकमा नियुक्त भएका छन् ।
जेठ ११ गतेदेखि नै दुबैजना फाइनान्सको सञ्चालकको रुपमा कार्यरत रहेको नेप्सेले जनाएको छ ।

Share News