सुनको भाउले बनायो नयाँ रेकर्ड, तोलाको एक लाख ५० हजार पुग्यो

<p>काठमाडौं । सुनको भाउले नयाँ रकर्ड राखेको छ । आज सोमबार तोलाको ३ सय रुपैयाँले बढेर छापावाला सुनको मूल्य एक लाख ५० हजार रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । हिजो आइतबार छापावाला सुनको मूल्य एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुन प्रतितोला १ लाख [&hellip;]</p>

काठमाडौं । सुनको भाउले नयाँ रकर्ड राखेको छ । आज सोमबार तोलाको ३ सय रुपैयाँले बढेर छापावाला सुनको मूल्य एक लाख ५० हजार रुपैयाँ पुगेको छ ।

यो हालसम्मकै उच्च मूल्य हो । हिजो आइतबार छापावाला सुनको मूल्य एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजावी सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News