सुनको भाउ हालसम्मकै महँगो, कति पुग्यो ?

<p>काठमाडौं । सुनको भाउले नयाँ किर्तमान कायम गरेको छ । शुक्रबार तोलाको १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार तोलामा ३ हजार बढेर तोलाको १ लाख ५२ हजार ६ सय रुपैयाँ पुगेको हो । यो हालसम्मकै उच्च मूल्य हो । यस दिन चाँदीको भाउ भने तोलामा ५० रुपैयाँले बढेर [&hellip;]</p>

काठमाडौं । सुनको भाउले नयाँ किर्तमान कायम गरेको छ । शुक्रबार तोलाको १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार तोलामा ३ हजार बढेर तोलाको १ लाख ५२ हजार ६ सय रुपैयाँ पुगेको हो । यो हालसम्मकै उच्च मूल्य हो ।

यस दिन चाँदीको भाउ भने तोलामा ५० रुपैयाँले बढेर १ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार १० ग्राम चाँदीको भाउ १ हजार ५५२ रुपैयाँ तोकिएको छ ।

Share News