सुनको भाउ हालसम्मकै महँगो, तोलाको १ लाख ५३ हजार

<p>सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ । बुधबार प्रतितोला ८ सय रुपैयाँले वृद्धि भएर छापावाला सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसैगरी तेजावी सुन प्रतितोला ८ सय रुपैयाँले नै बढेर १ लाख ५२ हजार ३ सय रुपैयाँ पुगेको हो । यता चाँदीको मूल्य [&hellip;]</p>

सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ । बुधबार प्रतितोला ८ सय रुपैयाँले वृद्धि भएर छापावाला सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

यसैगरी तेजावी सुन प्रतितोला ८ सय रुपैयाँले नै बढेर १ लाख ५२ हजार ३ सय रुपैयाँ पुगेको हो ।

यता चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले वृद्धि भएको छ । यस दिन चाँदी प्रतितोला १८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Share News