शुक्लाफाँटा निकुञ्जका विस्थापित २५ सय परिवारकाे विचल्ली, २९ अाैं पटकसम्म गठित अायाेग राजनीतिक स्वार्थमा केन्द्रीत

<p>भीमदत्तनगर । शाही सिकार आरक्षका रुपमा स्थापना भएको शुक्लाफाँटा वन्यजन्तु आरक्षहुँदै राष्ट्रिय निकुञ्जमा स्तरोन्नति भइसक्दा पनि त्यहाँबाट विस्थापित भएका करिव २५ सय परिवारको समस्या उस्तै छ । केही महिनाअघि मात्रै आरक्षबाट निकुञ्जमा स्तरोन्नति भएको शुक्लाफाँटा निकुञ्ज विस्तारका क्रममा देखिएका समस्या अझै समाधान हुन सकेका छैनन् । आरक्ष विस्तारका क्रममा कञ्चनपुरका तत्कालीन केही गाविसका वडा नै [&hellip;]</p>

Share News