सुनको भाउ हालसम्मकै महँगो, कति पुग्यो ?

<p>काठमाडौं । सुनको भाउले फेरि नयाँ रेकर्ड राखेको छ । आइतबार छापावाला सुनको मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५६ हजार ८ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । यस दिन तेजावी सुनको मूल्य पनि ८ सयले नै बढेर तोलाको एक लाख ५६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको [&hellip;]</p>

काठमाडौं । सुनको भाउले फेरि नयाँ रेकर्ड राखेको छ । आइतबार छापावाला सुनको मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५६ हजार ८ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

यस दिन तेजावी सुनको मूल्य पनि ८ सयले नै बढेर तोलाको एक लाख ५६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

संघका अनुसार आज चाँदीको मूल्य तोलाको ४० रुपैयाँले बढेर १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News