भिबोर सोसाइटी डेभलपमेन्ट बैंकका सिइओ ‘म्यानेजर टु वाच २०१६’बाट सम्मानित

<p>काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) झलक प्रसाद खनाल ‘म्यानेजर टु वाच २०१६’ अर्वाडबाट सम्मानित भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले बैंकका सिइओलाईलाई उक्त अवार्ड प्रदान गरेका हुन् । नेपाल व्यवस्थापन संघको ३६औं साधारण सभाले व्यवस्थापन प्रतिकूल परिस्थितिमा पनि कुशल व्यवस्थापन गरी बैंकलाई सफल मार्गमा डोर्याएकाले नेपाल व्यवस्थापन संघको ३६औं [&hellip;]</p>

काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) झलक प्रसाद खनाल ‘म्यानेजर टु वाच २०१६’ अर्वाडबाट सम्मानित भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले बैंकका सिइओलाईलाई उक्त अवार्ड प्रदान गरेका हुन् ।

नेपाल व्यवस्थापन संघको ३६औं साधारण सभाले व्यवस्थापन प्रतिकूल परिस्थितिमा पनि कुशल व्यवस्थापन गरी बैंकलाई सफल मार्गमा डोर्याएकाले नेपाल व्यवस्थापन संघको ३६औं साधारण सभाले बैंकको उक्त योगदानलाई कदर गर्दै खनाललाई सम्मानित गरेको हो ।

यसको साथै, हालै मात्र भिबोर सोसाईटी डेभेलपमेन्ट बैंक तथा यसका प्रमुख कार्यकारी अधिकृत खनाललाई यूरोप बिजनेस एसेम्ब्ली, अक्सफर्ड लण्डनबाट अन्तराष्ट्रिय अवार्ड प्राप्त भएको थियो ।

Share News