दशैं उत्सव: बजारमा किनमेल गर्नेको ठेलमठेल (फोटोफिचर)

<p>काठमाडौं । नेपालीहरूको महान चाड विजया दशमी घर आँगनमै आइसकेकाे छ । दशैं मनाउन विदेश गएकाहरू धमाधम स्वदेश फर्किरहेका छन् भने सहर पसेकाहरू पनि गाउँ गइरहेका छन् । तीन लाखभन्दा धेरैले काठमाडौं उपत्यका छाडिसकेका छन् । दशैं नजिकिएसँगै विभिन्न सामानहरू किन्न बजारमा उल्लेख्य भीड लागेकाे छ । काठमाडौंको न्युरोड, असन, बौद्ध, रत्नपार्कलगायत विभिन्न ठाउँमा किनमेल [&hellip;]</p>

काठमाडौं । नेपालीहरूको महान चाड विजया दशमी घर आँगनमै आइसकेकाे छ । दशैं मनाउन विदेश गएकाहरू धमाधम स्वदेश फर्किरहेका छन् भने सहर पसेकाहरू पनि गाउँ गइरहेका छन् । तीन लाखभन्दा धेरैले काठमाडौं उपत्यका छाडिसकेका छन् ।

दशैं नजिकिएसँगै विभिन्न सामानहरू किन्न बजारमा उल्लेख्य भीड लागेकाे छ । काठमाडौंको न्युरोड, असन, बौद्ध, रत्नपार्कलगायत विभिन्न ठाउँमा किनमेल गर्नेहरूकाे भीड देख्न सकिन्छ । साेही भीडलाई विकासन्यूजका फाेटाे पत्रकार साैगात पुडासैनीले तस्बिरमा खिच्ने जमर्काे गरेका छन् ।

 

 

 

Share News