सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला १ लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार

<p>काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार बुधबार सुनको मूल्य तोलमा १३ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । बजारमा मंगलबार तेजाबी सुनको मूल्य प्रति तोला १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको सुन बुधबार बढेर १ लाख ६१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार बुधबार सुनको मूल्य तोलमा १३ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

बजारमा मंगलबार तेजाबी सुनको मूल्य प्रति तोला १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको सुन बुधबार बढेर १ लाख ६१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, बुधबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News