सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ६२ हजार ४००

<p>काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनप्रति दिन नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार सुनको मूल्य बुधबारको तुलनामा तोलामा ६०० रुपैयाँले बढेको हो । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजीबी सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर १ लाख ६२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्यमा परिवर्तन भएको छैन । [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनप्रति दिन नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार सुनको मूल्य बुधबारको तुलनामा तोलामा ६०० रुपैयाँले बढेको हो ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजीबी सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर १ लाख ६२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्यमा परिवर्तन भएको छैन । चाँदी आजका लागि भने प्रतितोला एक हजार नौ सय ५० रुपैयाँमा कारोबार हुने गरी निर्धारण भएको छ ।

Share News