हेटौंडा सिमेन्ट उद्योगमा सुरक्षाकर्मी भाडा साढे ४ करोड रुपैयाँ

<p>काठमाडौं । हेटौंडा सिमेन्ट उद्योगले ३ वर्षका लागि सुरक्षाकर्मी भाडामा लिने भएको छ । हेटौंडा सिमेन्ट उद्योगले साढे ४ करोड रुपैयाँमा ३ वर्षका लागि सुरक्षाकर्मी भाडामा लिने भएको हो । उद्योगको सुरक्षाको जिम्मेवारी ललितपुरको मानभवनस्थित बज्र सेक्युरिटि सर्भिस प्रालिले पाएको छ । बज्र सेक्युरिटिलाई ३ वर्षका लागि उद्योगको सुरक्षाको जिम्मेवारी दिइएको हो । ३ वर्षसम्म [&hellip;]</p>

काठमाडौं । हेटौंडा सिमेन्ट उद्योगले ३ वर्षका लागि सुरक्षाकर्मी भाडामा लिने भएको छ । हेटौंडा सिमेन्ट उद्योगले साढे ४ करोड रुपैयाँमा ३ वर्षका लागि सुरक्षाकर्मी भाडामा लिने भएको हो ।

उद्योगको सुरक्षाको जिम्मेवारी ललितपुरको मानभवनस्थित बज्र सेक्युरिटि सर्भिस प्रालिले पाएको छ । बज्र सेक्युरिटिलाई ३ वर्षका लागि उद्योगको सुरक्षाको जिम्मेवारी दिइएको हो ।

३ वर्षसम्म सुरक्षा गरेवापत बज्र सेक्युरिटिलाई उद्योगले ४ करोड ६९ लाख ९२ हजार २४१ रुपैयाँ भुक्तानी गर्नेछ ।

Share News