तोलामा १ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

<p>काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायीकाअनुसार सोमबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैँयाले बढेको छ [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुबैको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायीकाअनुसार सोमबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैँयाले बढेको छ । आज चाँदी तोलामा १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको थियो ।

Share News