एकैदिन तोलामा २१ सयले बढ्यो सुनको मूल्य

<p>काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको सुन र चाँदी दुबैको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार सुन प्रतितोला २ हजार १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, मंगलबार [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको सुन र चाँदी दुबैको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार सुन प्रतितोला २ हजार १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, मंगलबार चाँदीको मूल्य समेत बढेको छ । सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News