सबैभन्दा सस्तो काउली, यस्तो छ तरकारी र फलफूलको मूल्य

<p>काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज आलु रातो प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकेजी ४४ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकेजी ७२ गाजर रुपैयाँ (लोकल) प्रतिकेजी १३० रुपैयाँ, गाजर (तराई) [&hellip;]</p>

काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज आलु रातो प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकेजी ४४ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकेजी ७२ गाजर रुपैयाँ (लोकल) प्रतिकेजी १३० रुपैयाँ, गाजर (तराई) प्रतिकेजी १२० रुपैयाँ, बन्दा (लोकल) प्रतिकेजी ३० रुपैयाँ, बन्दा (तराई) प्रतिकेजी ३० रुपैयाँ, बन्दा (नरिवल) प्रतिकेजी ३५ रुपैयाँ, काउली स्थानीय प्रतिकेजी ३० रुपैयाँ, स्थानीय काउली (ज्यापु) प्रतिकेजी ६० रुपैयाँ, काउली तराई प्रतिकेजी २५ रुपैयाँ, मूला रातो प्रतिकेजी ४० रुपैयाँ, मूला सेतो (लोकल) प्रतिकेजी ४० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकेजी ५० रुर्पैयाँ, भन्टा लाम्चो प्रतिकेजी ५० रुपैयाँ, भन्टा डल्लो प्रतिकेजी ६० रुपैयाँ कायम भएको छ ।

यसैगरी, मकै बोडी प्रतिकेजी ७० रुपैयाँ, मटरकोसा प्रतिकेजी १५० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकेजी ८० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ८० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकेजी ९० रुपैयाँ, टाटे सिमी प्रतिकेजी ६० रुपैयाँ, तिते करेला प्रतिकेजी ११० रुपैयाँ, लौका प्रतिकेजी ६० रुपैयाँ, परवर (लोकल) प्रतिकेजी ८० रुपैयाँ, परवर (तराई) प्रतिकेजी १०० रुपैयाँ, फर्सी पाकेको प्रतिकेजी ६० रुपैयाँ, फर्सी हरियो (लाम्चो) प्रतिकेजी ३० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकेजी ३० रुपैयाँ, सलगम प्रतिकेजी १०० रुपैयाँ, भिण्डी प्रतिकेजी १०० रुपैयाँ, सखरखण्ड प्रतिकेजी १००, बरेला प्रतिकेजी ४० रुपैयाँ, पिँडालु प्रतिकेजी १०० रुपैयाँ, स्कूस प्रतिकेजी ३५ रुपैयाँ, रायो साग प्रतिकेजी ३० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी ९० रुपैयाँ, चमसुरको साग, ९० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, मेथीको साग प्रतिकेजी ९० रुपैयाँ, प्याज हरियो प्रतिकेजी ७० रुपैयाँ, बकुला प्रतिकेजी ९० रुपैयाँ, तरुल प्रतिकेजी ८० रुपैयाँ, च्याउ (कन्य) प्रतिकेजी १०० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकेजी ४०० रुपैयाँ निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी ४० रुपैयाँ, चुकुन्दर प्रतिकेजी ९० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ, जिरीको साग प्रतिकेजी १०० रुपैयाँ, ग्याठ कोबी प्रतिकेजी ९० रुपैयाँ, सेलरी प्रतिकेजी ४०० रुपैयाँ, पार्सले ९ प्रतिकेजी ८०० रुपैयाँ, सौफको साग प्रतिकेजी १०० रुपैयाँ, पुदिना प्रतिकेजी ४०० रुपैयाँ, गान्टे मूला प्रतिकेजी ८० रुपैयाँ, इमली प्रतिकेजी १६० रुपैयाँ, तामा प्रतिकेजी १०० रुपैयाँ, तोफु प्रतिकेजी १२० रुपैयाँ, गुन्दुक प्रतिकेजी ३०० रुपैयाँ तोकेको छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी २६० रुपैयाँ, स्याउ (फूजी) प्रतिकेजी ३०० रुपैयाँ, केरा (दर्जन) १६० रुपैयाँ, कागती प्रतिकेजी १३० रुपैयाँ, अनार प्रतिकेजी ४०० रुपैयाँ, अङ्गुर (हरियो) प्रतिकेजी २५० रुपैयाँ, अङ्गुर (कालो) प्रतिकेजी ३८० रुपैयाँ, सुन्तला (नेपाली) प्रतिकेजी १२० रुपैयाँ, सुन्तला (भारतीय) प्रतिकेजी १०० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकेजी १२० रुपैयाँ, काक्रो (हाइब्रिड) प्रतिकेजी ९० रुपैयाँ, निबुवा प्रतिकेजी ५० रुपैयाँ, नासपाती (चाइनिज) प्रतिकेजी २५० रुपैयाँ, मेवा (नेपाली) प्रतिकेजी ७० रुपैयाँ, मेवा (भारतीय) प्रतिकेजी १०० रुपैयाँ, अम्बा प्रतिकेजी ११० रुपैयाँ, लप्सी प्रतिकेजी ६० रुपैयाँ, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी ५०० रुपैयाँ, किवि प्रतिकेजी ५० रुपैयाँ, आभोकाडो प्रतिकेजी २५० रुपैयाँ, अमला प्रतिकेजी ७० रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी १३० रुपैयाँ, खुर्सानी सुकेको प्रतिकेजी ४०० रुपैयाँ, खुर्सानी हरियो प्रतिकेजी ७० रुपैयाँ, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी १०० रुपैयाँ, खुर्सानी हरियो (माछे) प्रतिकेजी १०० रुपैयाँ, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी ३०० रुपैयाँ, भेडे खुर्सानी प्रतिकेजी १०० रुपैयाँ, लसुन हरियो प्रतिकेजी २०० रुपैयाँ, हरियो धनिया प्रतिकेजी ७० रुपैयाँ, लसुन सुकेको चाइनिज प्रतिकेजी ३०० रुपैयाँ, लसुन सुकेको नेपाली प्रतिकेजी ३०० रुपैयाँ, छ्यापी सुकेको प्रतिकेजी १६० रुपैयाँ, छ्यापी हरियो प्रतिकेजी २५० रुपैयाँ, ताजा माछा (रहु) प्रतिकेजी ३५० रुपैयाँ, ताजा माछा (बचुवा) प्रतिकेजी २६० रुपैयाँ, ताजा माछा (छडी) प्रतिकेजी २६० रुपैयाँ, ताजा माछा (मुङ्गरी) प्रतिकेजी ४५० रुपैयाँ, राजा च्याउ प्रतिकेजी ३०० रुपैयाँ र सिताके च्याउ प्रतिकेजी ८०० रुपैयाँ तोकेको छ ।

Share News