एकैदिन तोलामा २ हजारले बढ्यो सुन

<p>काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ५१ हजार ५ रुपैयाँमा कारोबार भइरहेको थियो । साथै, चाँदीको मूल्य पनि बढेको छ [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ५१ हजार ५ रुपैयाँमा कारोबार भइरहेको थियो ।

साथै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर तोलामा १८ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News