एक तोला सुन किन्न एक लाख ७० हजार ३०० रुपैयाँ लाग्ने

<p>काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला एक लाख ७० हजार रुपैयाँ कायम भएको सुनको मूल्य आइतबार एक लाख ७० हजार तीन सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला एक हजार ९९० रुपैयाँ रहेको चाँदीको मूल्य आज एक हजार ९७० रुपैयाँ कायम भएको [&hellip;]</p>

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।

शुक्रबार प्रतितोला एक लाख ७० हजार रुपैयाँ कायम भएको सुनको मूल्य आइतबार एक लाख ७० हजार तीन सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला एक हजार ९९० रुपैयाँ रहेको चाँदीको मूल्य आज एक हजार ९७० रुपैयाँ कायम भएको छ ।

Share News