सुनको मूल्य तोलामा ९ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँ तोकेको छ । शुक्रबार प्रतितोला १ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य  १५ रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला  १ हजार ९९५ रुपैयाँ रहेको चाँदी आज  १ हजार ९ सय ८० रुपैयाँ रुपैयाँमा झरेको छ ।

Share News