अब प्रदेश सरकारबाट नै सवारी लाइसेन्स पाइने

काठमाडौं । अब सरकारले प्रदेश सरकारबाट नै सवारी लाइसेन्स पाउने व्यवस्था गर्ने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को  बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
 

Share News