काडमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोककुमार आचार्य नियुक्त भएका छन् ।
असार १४ गते बसेको कार्यकारी समितिको बैठकले पाल्पाका अशोक कुमार आर्चायलाई संस्थाको सीईओमा नियुक्ति गरेको हो ।
आचार्यलाई साउन १९ गतेदेखि लागु हुनेगरी नियुक्त गरेको कम्पनीले जनाएको छ ।