मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेल {लाइभ}


काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । 

गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजिनक गरिरहेका हुन् । 

उनको कार्यकालको यो पहिलो मौद्रिक नीति हो । 

Share News