नेरुडे मिर्मिरे लघुवित्तका सीईओ भोजराज बस्यालको कार्यकाल थपेन

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)  बाट भोजराज बस्यालको कार्याकाल सकिएको छ । कम्पनीले उनको कार्यकाल थप नगर्ने निर्णय लिएको छ । 

२०८२ साउन मसान्तमा बस्यालको कार्यकाल सकिएको कम्पनीका सचिव तुलसीराम पाठकले जानकारी दिए । 

Share News