BIKASHNEWS DISCOURSE : सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदाका फाइदाहरूको चिरफार

काठमाडौं । विकासन्युज डटकमले सामाजिक सुरक्षा कोषले प्रदान गर्ने सेवा सुविधाको विषयमा छलफल गरेको छ।

कोषका प्रशासकीय अधिकृत दीपक सेढाईंसँग विकासन्युजले कोषको काम कारवाही, कोषले प्रदान गर्ने सेवा सुविधाका विषयमा छलफल गरेको हो ।

सेढाईंले कोषबाट योगदानकर्ताले पाउने सुविधा र कोषमा आवद्ध हुने प्रक्रिया लगायत कानूनी विषयमा प्रष्ट पारेका छन् । 

Share News