काठमाडौं । शुक्रबार र शनिबार निरन्तर आएको वर्षाले देशभर मानवीय र भौतिक क्षति पुर्याएको छ । मधेश प्रदेश डुबानमा परेकाे छ । इलाममा पहिराे खस्दा मानवीय क्षति हुँदा कोशी प्रदेश सोकमा छ ।
अविरल वर्षाका कारण आएको बाढीले पूर्वतर्फ व्यापक क्षति पुर्याएको देखिन्छ ।
हेर्नुहोस् तस्वीरहरु







































फोटो स्रोत: रासस