काठमाडौं । आइतबार कारोबार खुलेको करिब २ घण्टामै सेयर बजारमा सर्किट ब्रेक लागेको छ । नेप्से ४ प्रतिशतले बढेपछि नेप्सेमा लाग्यो सर्किट ब्रेक लागेको हो ।
१२ बजेर ५७ मिनेट जाँदा कारोबार रोकिएको बजार अब एक बजेर २७ मिनेट गएपछि बजार पुनः खुल्ने नेप्सेले जनाएको छ ।
बीमा कम्पनीको सेयर बजारमा उच्च वृद्धि आएपछि सेयर बजामा सर्किट ब्रेक लागेको हो ।