तारागाउँ रिजेन्सी होटलले ५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । तारागाउँ रिजेन्सी होटल लिमिटेडले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । 

मंसिर २२ गते बसेको होटलको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई करबाहेक ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

कम्पनीका अनुसार आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो दरमा सेयरधनीहरुलाई लाभांश वितरण गरिनेछ ।    

Share News