सोमबारको सेयर बजारमा पुनः सर्किट ब्रेक

<p>काठमाडौं । सेयर बजारमा पुनः सर्किट ब्रेक लागेको छ । सोमबार बजार खुलेको ३० मिनेट नपुग्दै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पुनः सर्किट ब्रेक लागेको हो । यस अघि बजार खुलेको १५ मिनेट नपुग्दै नेप्से परिसूचक ३ प्रतिशतले बढेर १५ मिनेट बन्द भएको थियो । त्यसपछि बजार पुनः खुलेको थियो । बजार ११ बजेर ५९ [&hellip;]</p>

काठमाडौं । सेयर बजारमा पुनः सर्किट ब्रेक लागेको छ । सोमबार बजार खुलेको ३० मिनेट नपुग्दै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पुनः सर्किट ब्रेक लागेको हो ।

यस अघि बजार खुलेको १५ मिनेट नपुग्दै नेप्से परिसूचक ३ प्रतिशतले बढेर १५ मिनेट बन्द भएको थियो । त्यसपछि बजार पुनः खुलेको थियो ।

बजार ११ बजेर ५९ मिनेट जाँदा खुल्ने नेप्सेले जनाएको छ ।

Share News