कुपण्डोलको दाउरा थकालीमा आगलागी

काठमाडौं । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ । पुल्चोकको इञ्जिनिरियङ क्याम्पस अगाडि रहेको दाउरा थकालीमा आगलागी भएको ललितपुर प्रहरीले जनाएको छ । 

यो समाचार तयार पार्दासम्म भवनको माथिल्लो तलामा रहेको उक्त भान्साघरमा आगलागी भइरहेको छ । 

प्रहरीले आफूहरू घटनास्थलमा पुगिसकेको र दमकल बोलाएर आगलागी नियन्त्रणम लिने प्रयास भइरहेको जनाएको छ ।

Share News