काठमाडौं । सिन्धुली-२ मा रास्वपाका उम्मेदवार आशिष गजुरेलले अग्रता कायम गरेका छन् । उनले १ हजार ६९७ मत प्राप्त गर्दै अगाडि लागेका छन् ।
नेपाली कांग्रेसकी उम्मेदवार सुशिला थिङले ९२६, एमालेका उम्मेदवार मनोज जंग थापा ७४५ र नेकपाका लेखनाथ दाहालले ८७८ मत प्राप्त गरेका छन ।
सिन्धुली-२ मा हाल ४ हजार ६२० मत गणना भइसकेको छ ।