झापा ५ मा ७५ हजार ३७७ मत गणना हुँदा बालेन र केपीले कति पाए मत ?

काठमाडौं  । झापा ५ मा  ७५ हजार ३७७ मत गणना भएको छ । रास्वपाका उम्मेदवार बालेन्द्र शाहले ४७ हजार ७७९ मत प्राप्त गरेका छन् । 

नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले १२ हजार ६९९ मत पाएका छन् । नेपाली कांग्रसेकी मंधरा चिमाेरियाले भने १ हजार ३१८ मत पाएकी छन् । 

त्यसैगरी, श्रम संस्कृतिका उम्मेदवार समीर तामाङले ७ हजार ५३५ मत पाएका छन् ।

Share News