मोरङ ३ मा रास्वपाका गणेश कार्कीले १७ हजार कटाउँदा शर्मालाई ११ हजार १५१ मत

काठमाडौं । मोरङ ३ रास्वपाका उम्मेदवार गणेश कार्कीले अग्रता कायमै राखेका छन् । कार्कीले १७ हजार ३७९ मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले ११ हजार १५१ मत पाएका छन् ।

 त्यसैगरी, श्रम संस्कृतिका उम्मेदवार अमिर मगरले ७ हजार ९८५ र एमालेका उम्मेदवार इरन राईले ३ हजार ३८२ मत पाएका छन् ।

Share News