काठमाडौं । रुकुम पश्चिममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का गोपाल शर्मा निर्वाचित भएका छन् । उनी २१ हजार ६०९ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत पाए । प्रगतिशिल लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले भने १४ हजार ३४६ मात्र मत पाए ।