पुकार बमको चुनाव खर्च १५ लाख ३५ हजार, कुन शीर्षकमा कति ?

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पुकार बमले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले प्रतिनिधिसभा निर्वाचनमा  १५ लाख ३५ हजार १८० रुपैयाँ खर्च गरेका हुन् । 

उनले १२ वटा वडामा अन्तरक्रिया कार्यक्रम गर्न ६ लाख १० हजार २०० रुपैयाँ खर्च गरेको खर्च विवरणमा उल्लेख छ । 
उनी २९ हजार १४२ मत पाउँदै विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका सचिन तिमल्सेनाले ८ हजार ८२४ मत पाएका थिए । 

null
 

Share News