टिम रिफर्ममा लागे अर्थमन्त्री वाग्ले, अर्थमन्त्रालयका ३० उपसचिव सरुवा

कुन कर्मचारी कहाँ सरुवा ?

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अर्थमन्त्रालयमा कार्यरत ३० जना कर्मचारीको सरुवा गरेका छन् ।

अर्थमन्त्रालयका अनुसार अर्थमन्त्रालयमा रहेर विभिन्न जिम्मेवारीमा रहेका ३० जना कर्मचारीलाई अर्थमन्त्रालबाट अर्थमन्त्रालय मातहतका कार्यालयमा सरुवा गरिएको हो । 

मन्त्रालयका अनुसार मेरिटअनुसार पहिलो हुनेले पहिले पोष्टिङ छान्ने, दोस्रोले बाँकी २९ मध्येको ठाउँ छान्ने, दोस्रो हुनेले बाँकी २९ ठाउँ मध्ये एक रोज्ने, अनि मेरिटमा तेस्रो हुनेले बाँकी रहेको २८ बाट छान्ने विधिअनुसार यो बढुवापछिको पदस्थापन भएको मन्त्रालयले जनाएको छ ।

कसको सरुवा कहाँ ? 

null

null

 

Share News