मंगलबार सुनको मूल्य तोलामा ६ हजार ७ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ६ हजार ७ रुपैयाँले बढेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ लाख ९० हजार २०० रुपैयाँले कारोबार भइरहेको छ ।  

साथै चाँदीको मूल्य तोलामा १४५ रुपैयाँले घटेको छ । मंगलबार सुनको मूल्य तोलामा ४ हजार ८४५ रुपैयाँले कारोबार भइरहेको छ ।       

Share News