एमालेको संसदीय दलको नेतामा बादल

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’  चयन भएका छन् ।

बुधबार बसेको संसदीय दलको बैठकले थापालाई निर्विरोध चयन गरेको हो ।

संसदीय दलमा अर्का सांसद सुहाङ नेम्वाङले चाहना राखे पनि अन्तिममा थापा नै निर्विरोध भएको संसदीय दलका निर्वाचन प्रमुख निरज आचार्यले जानकारी दिए ।

Share News