सिनर्जी पावरको सेयर रजिष्ट्रारमा काठमाडौं क्यापिटल मार्केट नियुक्त

<p>काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले सेयर रजिष्ट्रारमा काठमाडौ प्लाजामा रहेको काठमाडौ क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । उक्त नियुक्त सम्बन्धि सम्झौता पश्चात कम्पनीको सेयर रजिष्ट्रेशन सम्बन्धि सम्पूर्ण कार्य काठमाडौं क्यापिटल मार्केटबाट गरिने छ ।</p>

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले सेयर रजिष्ट्रारमा काठमाडौ प्लाजामा रहेको काठमाडौ क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । उक्त नियुक्त सम्बन्धि सम्झौता पश्चात कम्पनीको सेयर रजिष्ट्रेशन सम्बन्धि सम्पूर्ण कार्य काठमाडौं क्यापिटल मार्केटबाट गरिने छ ।

Share News