हाम्रो विकास बैंकको वैशाख ११ गते बुक क्लोज, २०० हकप्रद निष्कासन गर्ने

<p>काठमाडौं । हाम्रो विकास बैंकले आगामी वैशाख ११ गते कम्पनीको बुक क्लोज गर्ने भएको छ । बैंकले सेयरधनीहरुलाई २०० प्रतिशत (एक बराबर २ को अनुपातमा) हकप्रद निष्कासन गर्नको लागि सो दिन बुक क्लोज गर्ने निणर्य गरेको हो । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । हाल बैंकको चुक्ता पूँजी १५ करोड ७१ लाख [&hellip;]</p>

काठमाडौं । हाम्रो विकास बैंकले आगामी वैशाख ११ गते कम्पनीको बुक क्लोज गर्ने भएको छ । बैंकले सेयरधनीहरुलाई २०० प्रतिशत (एक बराबर २ को अनुपातमा) हकप्रद निष्कासन गर्नको लागि सो दिन बुक क्लोज गर्ने निणर्य गरेको हो । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।

हाल बैंकको चुक्ता पूँजी १५ करोड ७१ लाख रुपैयाँ रहेको छ । सो मात्राको हकप्रद पश्चात कम्पनीको पूँजी करिब १६ करोड रुपैयाँ नाघ्ने छ । बिहीबार बैंकको सेयर प्रतिकित्ता ५९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News