लुम्बिनी जनरलले हकप्रद निष्कासन गर्ने, अनुमतिका लागि पुग्यो धितोपत्र बोर्ड

<p>काठमाडौं । लुम्बिनी जनरल इन्स्यारेन्स कम्पनीले सेयरधनीलाई १०० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि अनुमति माग्न कम्पनी नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको ३९ लाख कित्ता सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो । कम्पनीले चैत २० गते धितोपत्र बोर्डमा निवेदन दिएर सिबीआएल क्यापिटल मार्फत ३९ [&hellip;]</p>

काठमाडौं । लुम्बिनी जनरल इन्स्यारेन्स कम्पनीले सेयरधनीलाई १०० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि अनुमति माग्न कम्पनी नेपाल धितोपत्र बोर्ड पुगेको छ ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँको ३९ लाख कित्ता सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो ।

कम्पनीले चैत २० गते धितोपत्र बोर्डमा निवेदन दिएर सिबीआएल क्यापिटल मार्फत ३९ करोड लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्न अनुमति मागेको हो ।

Share News