रुस्लान वीन-वीन योजनाको विजेता सार्वजनिक, ८ जनाले पाए छुट्टाछुट्टै बाइक

<p>काठमाडौं । रुस्लान वाटर द्घारा संचालित ‘रुस्लान वीन–वीन अफर’ अन्तर्गतका विजेताहरुको नाम सार्वजनिक गरेको छ । राजधानीको लाजिम्पाटस्थित र्याडिसन होटलमा एक कार्यक्रमको आयोजना गरी कम्पनीले लक्की ड्र मार्फत विजेताहरुको छनौट गरेको हो । जसमा बम्पर प्राइज अन्तर्गत एउटा डुकाटी मोन्स्टर ८२१ बाइक कुपन नं ५९६२८० को विजेता घोषित भएका थिए । त्यस्तै, रिजनल (क्षेत्रीय) प्राइज अन्तर्गत [&hellip;]</p>

काठमाडौं । रुस्लान वाटर द्घारा संचालित ‘रुस्लान वीन–वीन अफर’ अन्तर्गतका विजेताहरुको नाम सार्वजनिक गरेको छ । राजधानीको लाजिम्पाटस्थित र्याडिसन होटलमा एक कार्यक्रमको आयोजना गरी कम्पनीले लक्की ड्र मार्फत विजेताहरुको छनौट गरेको हो ।

जसमा बम्पर प्राइज अन्तर्गत एउटा डुकाटी मोन्स्टर ८२१ बाइक कुपन नं ५९६२८० को विजेता घोषित भएका थिए । त्यस्तै, रिजनल (क्षेत्रीय) प्राइज अन्तर्गत ७ जनाले बिनेलली टीएनटी २५० नामक बाइक जित्न सफल भएका छन् ।
सो लक्की ड्र मदिरा व्यवसायी महासंधका अध्यक्ष, मदिरा व्यवसायी महासंधका महासचिव, होटेल व्यवसायी महासंधका अध्यक्ष, रेबयनका अध्यक्ष साथीहरुको उपस्थितमा गरिएको थियो ।

कम्पनीले गत वर्ष अर्थात वि. सं २०७३ मंसिर ३० गते देखि चैत ३० गते सन् २०१६, १५ डिसेम्बर देखि सन् २०१७ अप्रिल १० तारिखसम्म उक्त योजना जारी गरेको थियो ।

Share News