मञ्जुश्री फाइनान्सको पाँच लाख ३८ हजार कित्ता सेयर दोस्रो पटक लिलामीमा

<p>काठमाडौं । मञ्जुश्री फाइनान्सले पुन ५ लाख ३८ हजार ७७४ कित्ता प्रमोटर सेयर लिलामीमा राखेको छ । हकप्रद सेयरका लागि आवेदन नपरेपछि मञ्जुश्री फाइनान्सले १० लाख ९० कित्ता सेयर लिलामीमा राखेको थियो । कम्पनीले ९ लाख ३५ हजार ०७४ कित्ता संस्थापक र ६५ हजार ०१६ कित्ता सर्वसाधारण सेयर लिलामीमा राखेको थियो । त्यसमा सर्वसाधारणतर्फको सबै [&hellip;]</p>

काठमाडौं । मञ्जुश्री फाइनान्सले पुन ५ लाख ३८ हजार ७७४ कित्ता प्रमोटर सेयर लिलामीमा राखेको छ । हकप्रद सेयरका लागि आवेदन नपरेपछि मञ्जुश्री फाइनान्सले १० लाख ९० कित्ता सेयर लिलामीमा राखेको थियो । कम्पनीले ९ लाख ३५ हजार ०७४ कित्ता संस्थापक र ६५ हजार ०१६ कित्ता सर्वसाधारण सेयर लिलामीमा राखेको थियो ।

त्यसमा सर्वसाधारणतर्फको सबै सेयर बिक्री भएको छ भने  संस्थापक तर्फ ३ लाख ९६ हजार ३०० कित्ता सेयरको लागि आवेदन परेको छ ।

Share News