काठमाडौं । प्रभु बैंकको सञ्चालक समितिबाट कुसुम लामाले राजीनामा दिएकी छिन् । बैशाख १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले लामाको राजीनामालाई स्वीकृत गरेको हो ।
लामा प्रभु बैंकमा स्थापना कालदेखि नै आवद्ध रहँदै आएकी थिइन्।