सिटिजन्स बैंकको हकप्रद सेयर भर्नुभयो ? छिटो गर्नुहोस्, म्याद ३ दिनमात्र बाँकी

<p>काठमाडौं । सिटिजन्स बैंक लिमिटेडको हकप्रद सेयर भर्ने म्याद अब ३ दिन मात्र बाँकी रहेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई १० बराबर २.५(२५ प्रतिशत) को अनुपातमा हकप्रद निष्काशन गरेकोे छ । बैंकले गत चैत २४ गतेका दिन देखि नै सो मात्राको सेयर निष्कासन गरको हो । कम्पनीले १०० रुपैयाँ अंकित १ करोड ३८ लाख ४३ [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडको हकप्रद सेयर भर्ने म्याद अब ३ दिन मात्र बाँकी रहेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई १० बराबर २.५(२५ प्रतिशत) को अनुपातमा हकप्रद निष्काशन गरेकोे छ । बैंकले गत चैत २४ गतेका दिन देखि नै सो मात्राको सेयर निष्कासन गरको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित १ करोड ३८ लाख ४३ हजार ३७९ कित्ता सेयर निष्कासन गरेको छ । बैंकका सेयरधनीले आजको तीन दिन अर्थात वैशाख २७ गतेसम्म हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।

कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई तोकेको छ ।

Share News