काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ७० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको छ । सोमबार मात्रै कम्पनीको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको हो ।