काठमाडौं । फरवार्ड कम्युनिटी माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिंग नियुक्त गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालमा रहेको नबिल इन्भेष्टमेन्टलाई सेयर रजिष्टारमा नियुक्त गरेको हो ।