लाइफ इन्स्योरेन्स कर्पोरेसनको साधारणसभा जेठ १९ गते, ५ गतेदेखि बुक क्लोज

<p>काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसनले आफ्नो वार्षिक साधारणसभा आगामी जेठ १९ गते गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको समितिको बैठकले गरेको हो । साथै, सो प्रयोजनको लागि जेठ ५ गतेदेखि जेठ १९ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ६ करोड रुपैयाँ रहेको छ । पछिल्लो [&hellip;]</p>

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसनले आफ्नो वार्षिक साधारणसभा आगामी जेठ १९ गते गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको समितिको बैठकले गरेको हो ।

साथै, सो प्रयोजनको लागि जेठ ५ गतेदेखि जेठ १९ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ६ करोड रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ हजार ८७० रुपैयाँ रहेको छ ।

Share News