काठमाडौं । काठमाडौं महानगरपालिकको मतगणना सुरु भएको छ । निर्वाचन आयोगले वडा नम्बर १ र ३२ को बाकसबाट मतगणना आरम्भ गरेको हो ।

एक एक घण्टामा मत गणनाको विवरण सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगले गरेको छ ।