प्रभु इन्स्योरेन्सको हकप्रद सेयर भर्नुभयो? म्याद अब २ दिन मात्रै बाँकी

<p>काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर भर्ने म्याद अब २ दिन(मंगलबार) मात्र बाँकी रहेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई २ बराबर १(५० प्रतिशत) को अनुपातमा हकप्रद निष्काशन गरेकोे छ । कम्पनीका अनुसार उक्त सेयर भोली बैंकिङ् समय सम्ममात्र भर्न पाइने छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरिरहेको छ । [&hellip;]</p>

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर भर्ने म्याद अब २ दिन(मंगलबार) मात्र बाँकी रहेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई २ बराबर १(५० प्रतिशत) को अनुपातमा हकप्रद निष्काशन गरेकोे छ ।

कम्पनीका अनुसार उक्त सेयर भोली बैंकिङ् समय सम्ममात्र भर्न पाइने छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरिरहेको छ ।

इन्स्योरेन्सले २०७३/१२/०४ गते सम्म कायम साविक सेयरधनीहरुका लागि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको जनाएको छ ।

Share News