वारेकोट गाउँपालिका-९ मा गौतम विजयी

<p>जाजरकोट । स्थानीय तह निर्वाचनअन्तर्गत वारेकोट गाउँपालिका वडा नं ९ का अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार शशिराम गौतम विजयी भएका छन् । सदस्यमा मनमाया बुढा दुई सय ४०, कुमारी नेपाली दुई सय ४३, धनबहादुर महतारा दुई सय ४५ र मनबहादुर नेपाली दुई सय ४५ मत प्राप्त गरी विजयी भएका छन् । रासस</p>

जाजरकोट । स्थानीय तह निर्वाचनअन्तर्गत वारेकोट गाउँपालिका वडा नं ९ का अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार शशिराम गौतम विजयी भएका छन् ।

सदस्यमा मनमाया बुढा दुई सय ४०, कुमारी नेपाली दुई सय ४३, धनबहादुर महतारा दुई सय ४५ र मनबहादुर नेपाली दुई सय ४५ मत प्राप्त गरी विजयी भएका छन् । रासस

Share News