सानिमा बैंकले शुरु गर्यो अनलाईन आश्बा र डिम्याट खाता सेवा, कहाँ कहाँबाट पाइने?

<p>काठमाडौं । सानिमा बैंक लिमिटेडले जेठ १ गते (सोमबार)बाट आफ्ना ग्राहकहरुलाई अनलाईन मार्फत शेयर आवेदन दिन सकिने सेवा शुरु गरेको छ । यो सेवा बैंकमा खाता हुने खातावालहरु र नयाँ खाता खोल्ने खातावालहरुले बैंकवाट ईन्टरनेट बैंकिङ्ग कारोबारको सुविधा लिई प्रयोग गर्न सकिनेछ । साथै, बैंकले डिम्याट खाता खाेल्ने सुबिधा बैंकको केन्द्रिय कार्यालय बाहेक सम्पूर्ण शाखा [&hellip;]</p>

काठमाडौं । सानिमा बैंक लिमिटेडले जेठ १ गते (सोमबार)बाट आफ्ना ग्राहकहरुलाई अनलाईन मार्फत शेयर आवेदन दिन सकिने सेवा शुरु गरेको छ । यो सेवा बैंकमा खाता हुने खातावालहरु र नयाँ खाता खोल्ने खातावालहरुले बैंकवाट ईन्टरनेट बैंकिङ्ग कारोबारको सुविधा लिई प्रयोग गर्न सकिनेछ ।

साथै, बैंकले डिम्याट खाता खाेल्ने सुबिधा बैंकको केन्द्रिय कार्यालय बाहेक सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदान गरिने बैंकले जनाएको छ ।

Share News