स्ट्याण्डार्ड चार्टर्ड बैंकको २५ लाख कित्ता एफपीओ नेप्सेमा सूचिकृत

<p>काठमाडौं । स्ट्याण्डार्ड चार्टर्ड बैंकको २५ लाख ५ हजार १४० कित्ता एफपीओ नेप्सेमा सुचिकृत भएको छ । मंगलबार मात्रै बैंकको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत गरिएको हो । मंगलबार बैंकको सेयर प्रतिकित्ता २ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ ।</p>

काठमाडौं । स्ट्याण्डार्ड चार्टर्ड बैंकको २५ लाख ५ हजार १४० कित्ता एफपीओ नेप्सेमा सुचिकृत भएको छ । मंगलबार मात्रै बैंकको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत गरिएको हो ।

मंगलबार बैंकको सेयर प्रतिकित्ता २ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News